
चालु आर्थिक वर्ष ०७६र७७ को मौद्रिक नीति आज बुधबार सार्वजनिक हुने भएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिबाकोटीले बुधबार अपराह्न ४ बर्जे याडिसन होटल, लाजिम्पाटमा मौद्रिक नीति सार्वजनिक हुने जानकारी दिए । सञ्चालक समितिबाट मौद्रिक नीति पारित भइसकेको र आज साँझ ४ बजे सार्वजनिक हुने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताउनुभयोे । राष्ट्र बैंकले असार मसान्तमै मौद्रिक नीति सार्वजनिक गर्ने जनाएको थियो । तर, यसका लागि आवश्यक बोर्ड बैठक बस्न नसक्दा ढिलाइ भएको थियो ।

Related

अन्य समाचार
भक्तपुरका मसाज सेन्टरबाट ६४ जना र अन्य गरि ७९ जना पक्राउ
गोकर्णेश्वरमा बैशाख २४ गतेदेखि सुरु हुदै ‘तेस्रो औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव, सम्पूर्ण तयारी पुरा
आन्तरिक राजस्व कार्यालयले दिदै आएको प्यान, भ्याटलगायतका सेवा अब सूर्यविनायक नगरपालिकाबाट सुरु हुन्छ : नगर प्रमुख वासुदेव थापा






