हामीसँग जोडिनुहोस

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

0 मिनेट

बिजुलीको पोलमा ठोकिएर ना३९प २४४६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रौतहटमा एकजना युवाको मृत्यु भएको छ भने दुईजना युवा गम्भीर अवस्थामा पुगेका छन ।

मृत्यु हुनेमा रौतहटको गुजरा नगरपालिका ४ जंगलसैया टोलका १७ वर्षीय सुवास चौधरी रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा सोही ठाउँका १६ वर्षीय राहुल चौधरी र बाराको बारागढी ५ सिंघासनी टोलका सृजन चौधरी रहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको मोटरसाइकल बारागढी सिंघासनी र दौरवा गाँउछेउको मोडमा अनियन्त्रित भइ विजुलीको पोलमा ठोक्किन पुगेको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।