हामीसँग जोडिनुहोस

एमालेको बैठक स्थगित, बैठक भोलि हुने

1 मिनेट

काठमाडौँ,२४ साउन ।
पार्टीभित्रको असन्तुष्ट समूहलाई बैठकमा सहभागी बनाउने प्रयास गर्न भन्दै एमालेको संस्थापन समूहले पार्टीको केन्द्रीय समिति र स्थायी समिति बैठक एक दिन पर सारेको छ । आइतबारका लागि बोलाइएको केन्द्रीय समिति र स्थायी समिति बैठक एक दिन पर सारिएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।तामाङका अनुसार अब स्थायी समिति बैठक साउन २५ गते बिहान ११ बजे र केन्द्रीय समिति बैठक सोही दिन अपराह्न ३ बजे तुलसीलाल स्मृति भवनमा बस्नेछ । पार्टीमा असन्तुष्ट पक्षको वार्ता सहभागितालाई ध्यानमा राखेर बैठक एक दिन पर सारिएको र बैठकसम्म समस्या समाधान हुने विश्वास आफूलाई रहेको सचिव तामाङले बताउनुभयो । एजेन्सि ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।