हामीसँग जोडिनुहोस

महन्थ ठाकुर पक्षका चार जिल्लामा कार्यकर्ता भेला गर्दै

1 मिनेट

काठमाडौँ,२४ साउन ।
जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर पक्षले कार्यकर्ता भेलालाई तिव्र पारेको छ । आज तेस्रो दिन चारवटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरिएको छ । सुनसरी, सर्लाही, रुपेन्द्रही र कञ्चनपुरमा कार्यकर्ता भेला हुँदै छ । सुनसरीमा डा। सुरेन्द्र झा, सन्तोष मेहता, जय प्रकाश ठाकुर, अरविन्द साहले सम्बोधन गर्नुहुने छ । सर्लाहीमा राजेन्द्र महतो, जितेन्द्र सोनल, अभिराम शर्मा र रुपन्देहीमा सर्वेन्द्र नाथ शुक्ल, उमाशंकर अरगरिया, कृष्णा सिंहले सम्बोधन गर्नुहुने छ । कंचनपुरमा चन्द्रकान्त चौधरी, राजकुमार लेखी, दानबहादुर विश्वकर्माले सम्बोधन गर्ने कार्यक्रम छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिताता दिए पनि महन्थ ठाकुर देश दौडाहामा निस्किनुभएको छ । एजेन्सि ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।