हामीसँग जोडिनुहोस

आज राति ठाउँमा ठूलो पानी पर्ने

1 मिनेट

काठमाडौँ,२४ साउन ।
काठमाण्डौ उपत्यकामा बिहान हल्का पानी परे पनि अहिले रोकिएको छ । प्रदेश(१, गण्डकी र लुम्बिनीका केही ठाउँमा भने अहिले पनि हल्कादेखि मध्यमखालको वर्षा भइरहेको मौसमविद्ले बताएको छ । मौसमविद् मञ्जु बासीका अनुसार देशका धेरै ठाउँमा आज हल्कादेखि मध्यम खालको वर्षाको अनुमान छ । दिउँसोको समयमा ठूलो वर्षाको सम्भावना नभए पनि राति भने केही ठाउँमा ठूलो पानी पर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार राति प्रदेश(१ र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । यस्तै, आउँदो मङ्गलवारदेखि भने मनसुन थप सक्रिय हुने सङ्केत देखिएकाले देशका धेरै ठाउँमा नै ठूलो पानी पर्ने मौसमविद्ले बताउनुभयो । एजेन्सि ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।