हामीसँग जोडिनुहोस

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक दिउँसो २ बजे बस्दै

0 मिनेट

काठमाडौं, २८ साउन ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैँ छ । दिउँसो २ बजे सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका र चुनावको निर्देशिका प्रस्तुत गरिने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील विवाद देखिएका विभिन्न जिल्लाका नेता कार्यकर्ता अनशनमा रहेकाले बैठक बूढानीलकण्ठ बस्न लागेको हो । बैठकको मुख्य एजेण्डा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका सम्बन्धी हुने जनाइएको छ । एजेन्सि ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।