हामीसँग जोडिनुहोस

विश्वविद्यालयको परीक्षामा सहभागी हुने काठमाडौंका परीक्षार्थीहरूलाई आजदेखि कोभिड–१९ विरुद्धको खोप दिइने

0 मिनेट

काठमाडौं, २८ साउन ।
विश्वविद्यालयको परीक्षामा सहभागी हुने काठमाडौंका परीक्षार्थीहरूलाई आजदेखि कोभिड–१९ विरुद्धको खोप दिइने छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले पाँचवटा केन्द्र तोकेर अस्ट्राजेनिका खोप दिन लागेको जनाइएको छ । परीक्षार्थीलाई खोप लगाउनका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, छाउनीस्थित नेपाली सेनाको अस्पताल, महाराजगन्जस्थित नेपाल प्रहरीको अस्पताल, मीनभवनस्थित निजामती अस्पताल र सामाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टरलाई खोप केन्द्र तोकिएको हो । एजेन्सि ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।