हामीसँग जोडिनुहोस

कार्यकर्ताको ज्यानसँग खेलबाड गरेर कानुनको कुरा गर्नु राम्रो नहुने नेता भट्टराइको भनाई

0 मिनेट

काठमाडौं, २८ साउन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कोरोना संक्रमणका कारण कैयौं कार्यकर्ताले ज्यान गुमाइरहेकाले पार्टीले उनीहरुको ज्यानसँग नखेल्ने बताउनुभएको छ । तनहुँको थर्पूमा कार्यकर्ता भेटघाट गर्दै उहाँले अहिलेको अवस्था विशेष भन्दै कानून मात्र हेरेर कार्यकर्ताको ज्यानलाई जोखिममा पार्न दिन नहुने बताउनुभयो । एजेन्सि ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।