हामीसँग जोडिनुहोस

इङ्ल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोली र घरेलु टोलीबीचको दोस्रो टेस्ट आज बाट शुरू हुने

0 मिनेट

काठमाडौं, २८ साउन ।
इङ्ल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोली र घरेलु टोलीबीचको दोस्रो टेस्ट आज बाट शुरू हुने तालिका रहेको छ। द होम अफ क्रिकेट’ भनेर चिनिने इङ्ल्यान्डको लड्र्स मैदानमा यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३स्४५ बजे शुरु हुने जनाइएको छ । पाँच टेस्ट खेलको शृंखला खेल्न इङ्ल्यान्डमा रहेको भारतले पहिलो टेस्टमा शानदार प्रदर्शनी गरेको थियो। तर खेलको पाँचौं दिनमा वर्षाका कारण खेल बराबरीमा टुंगिएको थियो। एजेन्सि ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।