हामीसँग जोडिनुहोस

डडेल्धुरामा पाँच अर्बका योजना नहाल्ने अर्थमन्त्री शर्माको भनाई

0 मिनेट

काठमाडौं, २८ साउन ।
अर्थमन्त्री जनार्दन शर्माले सन्तुलित विकासमा ध्यान दिने जनाउँदै कुनै नेता विशेषको जिल्लामा ठूलो योजना नहाल्ने प्रतिबद्धता गर्नुभएको छ । आज राष्ट्रिय सभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी दिएपछि सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताउनुभएको हो । डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो। अब प्रधानमन्त्री जिल्ला भनेर योजना नहालिने उहाँको भनाइ थियो। एजेन्सि ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।