हामीसँग जोडिनुहोस

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, महाधिवेशनबारे निर्णय गर्ने

0 मिनेट

काठमाडौँ, २९ साउन ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्न लागेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ११ बजे बैठक बस्न लागेको जनाइएको छ । हिजो कुनै निर्णय हुन नसकेपछि केन्द्रीय कार्यसमितिको बैठक आजलाई सारिएको आजको बैठकमा पनि १४औं महाधिवेशनका विषयमा छलफल हुने जनाएको छ। कांग्रेसको १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको छ। एजेन्सि ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।