हामीसँग जोडिनुहोस

देउवा प्रधानमन्त्रीमा नियुक्त भएको आज एक महिना भयो खोप अभियान प्रभावकारी, मन्त्रिपरिषद् भने अपूर्ण

0 मिनेट

काठमाडौँ, २९ साउन ।
सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवा प्रधानमन्त्रीको कार्यकाल एक महिना पुगेको छ । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले एक महिनामा कोरोना भाइरस विरुद्धको खोप अभियान प्रभावकारी बनाएर लगेपनि मन्त्रिपरिषद्लाई पूर्णता दिन भने सक्नुभएको छैन। एक महिनाको अवधीमा नेपाली कांग्रेसको तर्फबाट दुई जना, माओवादी केन्द्रकातर्फबाट दुई गरी चार मन्त्री र कांग्रेसबाट एक राज्यमन्त्रीको सहारामा सरकार चलाइरहेका देउवाले आफू एक्लैले १७ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । एजेन्सि ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।