हामीसँग जोडिनुहोस

हवाई उडानले जोड्यो देशका चार पर्यटकीय गन्तव्य

0 मिनेट

काठमान्डौँ,३२ साउन
देशको महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएको छ । देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएको जनाएको छ । बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै भरतपुर–भैरहवा उडान शुरु भएको हो । बुद्ध एयरले हिजो देखि भरतपुर–भैरहवा उडान थालेको हो । बुद्ध एयरलाइन्स भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार भरतपुर–काठमाडौँ दैनिक नौ वटा उडान हुँदै आएको जनाएको छ । भरतपुर–पोखरा दैनिक एउटा र भरतपुर–भैरहवा हप्ताको तीन उडान भर्न थालिएको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।