हामीसँग जोडिनुहोस

दुई महिनाभित्र अनिवार्य मोबाइल दर्ता गर्नुपर्ने

0 मिनेट

काठमाडौं, ०२ भदौ ।
दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानाको संयोजकत्वमा बसेको सरोकारवाला निकायसहितको बैठकले प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो । प्राधिकरणले गत साउन १ गतेदेखि एमडीएमएस प्रणाली सञ्चालनमा ल्याएको थियो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।