हामीसँग जोडिनुहोस

भारतमा २४ घण्टामा ६१ लाख ९० हजार ९३० जनाले कोभिड १९ विरुद्ध खोप लगाए

1 मिनेट

काठमाडौं, ०९ भदौ ।
भारतमा थप ३७ हजार ५ सय ९३ जनामा कोभिड १९ संक्रमण देखिएको जनाइएको छ । यस्तै, ३४ हजार १ सय ६९ जना संक्रमण मुक्त भएका छन्। । हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख २२ हजार ३ सय २७ पुगेको जनाइएको छ । यस्तै, संक्रमणका कारण थप ६ सय ४८ जनाको मृत्यु भएको जनाइएको छ । भारतमा संक्रमणका कारण ४ लाख ३५ हजार ७ सय ५८ जनाको मृत्यु भइसकेको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा भारतभर ६१ लाख ९० हजार ९ सय ३० जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्। भने हालसम्म भारतभर ५९ करोड ५५ लाख ४ हजार ५९३ जनाले खोप लगाइसकेको जनाइएको छ । एजेन्सि ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।