हामीसँग जोडिनुहोस

पार्टीमा आउन चाहनेका लागि ढोका खुल्लै राख्ने सांसद झाँक्रीको भनाई

0 मिनेट

काठमाडौँ, ०९ भदौ ।
प्रस्तावित नेकपा एकीकृत समाजवादी सांसद रामकुमार झाँक्रीले पार्टीमा आउन चाहानेहरुका लागि ढोला खुल्ला नै राख्ने बताउनुभएको छ । निर्वाचन आयोगमा सनाखत गर्न पुग्नुभएको सांसद झाँक्रीले कम्युनिष्ट आन्दोलनको पुनर्जागरणको बिचारमा सहमत हुनेहरुका लागि आउन चाहे ढोका खुल्ला भएको बताउनुभएको हो । निर्वाचन आयोगमा २९ सांसदले सनाखत गरेका छन्। त्यस्तै, ५५ जना केन्द्रीय सदस्यले सनाखत गरेका छन्। ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।