हामीसँग जोडिनुहोस

नेपाली सेनाले लगाए कोरोना खोपको दुवै डोज

1 मिनेट

काठमाडौं, ०९ भदौ ।
नेपाली सेनामा हालसम्म ५७ हजार जनाले कोरोना भाइरस विरुद्धको खोपको दुवै डोज लगाइसकेको जनाइएको छ । कोरोना खोपको पहिलो डोज मात्र लगाउने सेनाको संख्या ७१ हजार रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिएको नेपाली सेनाका ६ हजार ९ सय ८० जनालाई हालसम्म कोरोना संक्रमण भइसकेको जनाइएको छ । कोरोना संक्रमण भएका नेपाली सेनाका जवानहरूमध्ये ६ हजार ८ सय ३२ जना निको भइसकेका जनाइएको छ । हालसम्म कोरोना संक्रमणका कारण १० जना नेपाली सेनाको मृत्यु भएको प्रवक्ता पौडेलले बताउनु भयो । हाल सेनामा सक्रिय संक्रमितको संख्या १ सय ३८ रहेको जनाइएको छ । एजेन्सि ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।