
काठमाडौं, १० भदौ ।
काठमाडौंमा भोलिदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ । स्वास्थ्य कार्यालयमा काठमाडौंले ९ गतेदेखि लगाइने कार्यतालिका सार्वजनिक गरेपनि भदौ ५, ६ र ७ गते सार्वजनिक विदा परेकाले खोप तालिका फेरबलद गरि ११ गतेदेखि लगाइने भएको हो । ११ गतेदेखि १३ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने बताइएको छ ।