
काठमाडौँ, १० भदौ ।
नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्र ढाल्न सकिन्न भन्नेहरु अहिले नयाँ पार्टी चल्दैन भनिरहेको बताउनुभएको छ । यस्ता चुनौती पटक पटक सामना गरेको । बाधा अवरोध पन्छाएका । अहिले पनि त्यस्तै रहेको बताउनुभयो । उहाँले नेपालमा राजतन्त्र ढाल्न सकिन्न भन्नेले नयाँ पार्टीले चल्दैन भनेको बताउनुभएको छ । केशरजंग रायमाझीले दक्षिपन्थी बाटो समात्नुभयो । त्यसबेला विद्रोह गरे केही गर्न सकिन्न भन्नेहरु थिए । केही त्यसैमा विलिन भए । पुष्पलालजस्ता व्यक्तिले विद्रोह गरेर पार्टी गठन गर्नुभयो । नेतृत्व गर्नुभएको बताउनुभयो ।