हामीसँग जोडिनुहोस

पदीय स्वार्थ र अंहकार नयाँ पार्टी दर्ताको तहसम्म पुगेको ओलीको दावी

0 मिनेट

काठमाडौँ, १० भदौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदीय स्वार्थ र अहंकारका कारण पार्टी विभाजनको तहसम्म पुगेको बताउनुभएको छ । ललितपुरस्थित तुल्सीलाल अमात्य स्मृति भवनमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताउनुभएको हो । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको कदमतर्फ संकेत गर्दै ओलीले ‘सामान्य अवस्थामा पार्टी अगाडि बढिरहेको बेला केहीको स्वार्थ र अंहकारवश नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुग्नुभयो। उहाँहरू आन्दोलन र पार्टीलाई कमजोर बनाउन लागिराख्नुभएको बताउनुभयो । पार्टीभित्रको विवादकै कारण पार्टीको अहिले भूमिका फेरिएको ओलीले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।