हामीसँग जोडिनुहोस

आफ्नो पार्टीमा समाहित हुन नेता नेपालको आव्हान

1 मिनेट

काठमाडौं, ११ भदौ ।
नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीमा समाहित हुन आव्हान गर्नु भएको छ । एमाले विभाजन गरेर नेकपा एसको प्रमाणपत्र पाएसँगै नेपालले एमालेका नेता कार्यकर्तालाई अग्रगामी उद्देश्य बोकेको आफ्नो पार्टीमा आउन आह्वान गर्नुभएको हो ।
हिजो आफूले पार्टी विभाजन गर्नुको औचित्य पुष्टि गर्न गरेको पत्रकार सम्मेलनमा नेपालले पार्टीलाई प्राइभेट कम्पनी बनाएकाले त्यसकाविरुद्ध आफूहरुले विद्रोह गरेको दाबी गर्नुभएको छ । उहाँले ओलीको भ्रमबाट मुक्त हुँदै आफूहरुको क्रान्तिकारी धारमा समाहित हुन एमाले नेता, कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभएको छ । त्यस्तै नेता नेपालले ओली नेतृत्वको पार्टी दक्षिणपन्थी भासमा भासिएको, राष्ट्रियताको सुदृढीकरण गर्न नसकेको, सरकार सञ्चालनमा असफल भएको, संसद विघटन गरी प्रतिगामी कदम चालेको जस्ता आरोप लगाउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।