हामीसँग जोडिनुहोस

बीपी प्रतिष्ठानको आन्दोलन स्थगित गर्न सरकारको आग्रह

0 मिनेट

काठमाडौँ, २७ भदौ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलन फिर्ता लिन अनुरोध गरेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनरत पक्षले उठाएका माग पूरा गर्ने प्रक्रिया अगाडि बढाइसकेको भन्दै आन्दोलन फिर्ता लिन अनुरोध गरेको हो । मन्त्रालयले प्रेस विज्ञप्तिमा प्रतिष्ठानका पदाधिकारीको कारबाही प्रक्रिया सिनेटबाटै अघि बढाइने, मन्त्रालयको तर्फबाट गरिएको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न प्रयास गर्ने जनाएको छ । त्यस्तै प्रतिष्ठानमा भएको भ्रष्टाचारबारे अख्तियारले सबै कागजात लिइसकेको तथा उच्चस्तरीय छानबिन आयोग सिनेट बैठकबाट नै गठन गरिने भन्दै आन्दोलन स्थगित गर्न अनुरोध गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।