हामीसँग जोडिनुहोस

महामारी र विभिन्न विपत्ति सामना गर्न आवश्यक तयारीबारे नीतिगत स्पष्टता र कानुनी प्रबन्ध हुनुपर्ने प्रधानमन्त्री देउवाको भनाई

0 मिनेट

काठमाडौं, ०९ असोज ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी र विभिन्न विपत्ति सामना गर्न आवश्यक तयारीबारे नीतिगत स्पष्टता र कानुनी प्रबन्ध हुनुपर्ने बताउनु भएको छ । नेपाल चिकित्सक संघकोस्वास्थ्य शिखर सम्मेलनको उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री देउवाले महामारीको सामनाका लागि नीतिगत स्पष्टतामा जोड दिनुभएको हो।
महामारीले अहिले सम्पूर्ण जनजीवन प्रभावित पारेको भन्दै कोभिडविरूद्धको खोप सरकारको पहिलो प्राथमिकतामा रहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।