हामीसँग जोडिनुहोस

आजको मुद्राको विनिमयदर

1 मिनेट

काठमाडौैँ, ०५ कात्तिक ।
नेपाल राष्ट्र बैंकका अनुसार आज आज शुक्रबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२० रुपैयाँ ०८ पैसा रहेको छ । यस्तै, युरोपियन यूरो आज एकको खरिददर १३९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७५ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ आज एकको खरिददर १६४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ०१ पैसा र बिक्रीदर १३० रुपैयाँ ६६ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८९ पैसा रहेको छ । आज क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्रीदर ९७ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ४८ पैसा र बिक्रीदर १० रुपैयाँ ५३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा रहेको बैंकले जनाएको छ । यस्तै, साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०१ पैसा रहेकोमा यता कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।