हामीसँग जोडिनुहोस

टी २० विश्वकपमा आज दुई खेल हुँदै

1 मिनेट

काठमाडौँ, १६ कार्तिक ।
आईसीसी टी २० विश्वकपमा आज दुई खेल हुँदैछन्। । आज हुने पहिलो खेलमा समूह ुएु का दक्षिण अफ्रिका र बंगलादेश प्रतिस्पर्धामा उत्रनेछन्। अबुधाबी स्थित जायेद क्रिकेट स्टेडियममा खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । अंकतालिकामा ३ खेलबाट ४ अंक जोडेको साउथ अफ्रिका समूह तालिकाको दोस्रो स्थानमा छ भने तीनवटा खेलमा पराजय ब्यहोरेको बंगलादेश अंकतालिकाको पुछारमा छ। त्यस्तै आजै हुने दोस्रो खेलमा प्रतियोगितामा सानदार सुरुवात गरेको पाकिस्तानको सामना नामिबियाले गर्नेछ। पौने ८ बजे सुरु हुने खेलमा लगातार तीन खेलमा जित निकालेको पाकिस्तान जितको शृङखलालाई लम्ब्याउन चाहन्छ। अर्कोतर्फ दुई खेलबाट दुई अंक जोडेको नामिबिया सेमिफाइनलको समीकरणलाई कायम राख्न चाहन्छ। समूह बी मा ६ अंक जोडेको पाकिस्तान शीर्षस्थानमा छ भने २ अंक जोडेको नामिबिया चौथो स्थानमा छ। एजेन्सी ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।