हामीसँग जोडिनुहोस

सत्ता गठबन्धनका शीर्ष नेताप्रति नारायणकाजी श्रेष्ठ असन्तुष्ट

0 मिनेट
Interview with Spokesperson and Secretariat Member Narayan Kaji Shrestha, in Kathmandu, on Sunday, March 8, 2020. Photo: Balkrishna Thapa Chhetri/THT

काठमाडौं, २० काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सत्ता गठबन्धनका शीर्ष नेताप्रति असन्तुष्ट देखिनुभएको छ । उहाँले आफ्नो असन्तुष्टि हिजो ट्वीटरमार्फत व्यक्त गर्नुभएको हो ।
असन्तुष्टिकै कारण पार्टीको प्रवक्ताबाट राजीनामा दिएर बसेका श्रेष्ठले सत्ता गठबन्धनका शीर्ष नेताहरुकोमात्र बैठक बसेर निर्णय लिने गरिएको भन्दै आसन्तुष्टि पोख्नुभएको छ । उहाँले प्रतिनिधिसभा अदालतले पुनःस्थापना गरेपछि र देउवा सरकार गठन भएपछि पाँच दलीय गठबन्धन अहिले शीर्ष नेताको गठबन्धनमा परिणत भएको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।