हामीसँग जोडिनुहोस

बागमती प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको बैठक आज बस्दै

1 मिनेट

काठमाडौं, २२ कात्तिक ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्तावको प्रक्रियागत विषयमा छलफलका लागि प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । आज दिउँसो १ बजेका लागि कार्य व्यवस्था परामर्श समितीको बैठक आह्वान गरिएको छ ।
आज बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने तयारी गरेका जनाइएको छ । सोही अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाले गत कात्तिक १४ गते मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराई सकेको छ । उक्त प्रस्तावको प्रक्रियागत विषयमा छलफल गरी विश्वासको मत सम्बन्धी प्रसव टुङ्ग्याउन कार्य व्यवस्था परामर्श समितीको बैठक आह्वान गरिएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले बताउनु भयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।