हामीसँग जोडिनुहोस

सानीमा बैङ्कको १ बर्षमा २ अर्ब २४ करोड कमाई

0 मिनेट

श्रावण १२ । सानिमा बैङ्कले आर्थिक वर्ष ०७५ र७६ को चौथो त्रैमासमा राम्रो प्रगति गरेको छ । बैंकले आइतबार आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा २ अर्ब २४ करोड ३३ लाख ८९ हजार रुपैयाँ कमाएको छ ।
आर्थिक वर्ष ०७४ र ७५ मा बैंकले १ अर्ब ६९ करोड ७५ लाख रुपैयाँ मुनाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकले ३२ प्रतिशतले नाफा बढाउँदै २ अर्ब २४ करोड ३३ लाख ८९ हजार रुपैयाँ पुर्याएको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।