हामीसँग जोडिनुहोस

मन्त्रीको ट्रोल बनाउनेलाई सजाय

0 मिनेट
Pic Credit: Web

श्रावत्तण १२ । भारतीय मूलकी नवनियुक्त गृहमन्त्री प्रीति पटेललाई गत वर्ष अनलाइनमा आपत्तिजनक सन्देश पठाएको स्वीकार गरेका एक व्यक्तिलाई कारावास सजाय सुनाएको छ । गत जनवरीमा पक्राउ परेका गेरार्ड ट्रेयमरलाई अदालतले २२ महिनाको कारावास सजाय सुनाएको हो । उनले कन्जरभेटिव पार्टीकी वरिष्ठ सांसद प्रीतिको फेसबुक पेजमा अक्टोबरदेखि डिसेम्बर २०१८ को बीचमा कैयौं नश्लवादी सन्देश पठाएका थिए । ५३ वर्षिय आरोपीले उत्तरी आयरल्याण्डको डेमोक्रेटिक यूनियनिस्ट पार्टीका नेता अर्लेने फोस्टरलाई पनि ट्रोल गरेका थिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।