हामीसँग जोडिनुहोस

देउवाले रामचन्द्र पौडेललाई समर्थन गरे आफु पनि उम्मेदवारी नदिने : निधि

0 मिनेट
The Deputy Prime Minister of Nepal, Shri Bimalendra Nidhi calls on the Prime Minister, Shri Narendra Modi, in New Delhi on August 20, 2016.

काठमाडौँ, २४ मंसिर ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति शेरबहादुर देउवाले सभापतिमा प्रस्ताव गरे आफूले समर्थन गर्ने बताउनुभएको छ । आज चितवन काठमाडौं प्रजातान्त्रिक मन्चले महाधिवेशन प्रतिनिधिसँग जावलाखेलमा गरेको कार्यक्रममा निधिले देउवाले पौडेललाई सभापति समर्थन गरे आफू पनि बाधक नबन्ने बताउनुभएको छ । उहाँले १३ औं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेकाहरू यसपटक उम्मेदवार नबन्दा राम्रो हुने पनि बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।