हामीसँग जोडिनुहोस

कानुन निर्माण प्रक्रियामा जनसहभागिता आवश्यक हुने : सरोकारवाला

0 मिनेट

काठमाडौँ, मंसिर २४ ।
कानुन निर्माण प्रक्रियामा जन सहभागिता आवश्यक रहेको सरोकारवालाले बताउनुभएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्ने अधिकांश वक्ताले कानुन निर्माण प्रक्रियामा जनसहभागिताको औचित्यबारे प्रस्ट पार्नुभएको छ । उहाँहरूले जनसहभागिता सिधै कानुन निर्माणमा नपुग्ने भएकाले त्यसको भूमिका पत्रकारले निर्वाह गर्दै आएको बताउनुभएको छ । पत्रकारले सम्बन्धित वर्गको पहुँच र उनीहरुको आवाजलाई बढी प्राथमिकतामा राखिदिए कानुन निर्माणमा जनसहभागिता बढ्ने पत्रकार रन्जु काफ्लेले बताउनुभएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।