हामीसँग जोडिनुहोस

सेन्ट्रोल जोन भलिबलमा राष्ट्रिय महिला टोलीको घोषणा, ३ नयाँ अनुहार समेटिए

1 मिनेट

काठमाडौं,२६ मंसिर ।
एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला टोलीको घोषणा भएको छ । नेपाल भलिबल संघले बंगलादेशमा आयोजना हुने प्रतियोगिताको लागि आज अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका १५ खेलाडीबाट संघले अन्तिम चरणमा १२ खेलाडी समेटिएका छन्। ।
टोलीमा निरुता ठगुन्ना,कविता भट्ट र सरस्वती जैसी पर्न सकेनन्।यता, कामना विष्ट, शान्ती थारू र लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। यस्तै, कृपा अधिकारी र मनिषा चौधरीले पुनरागमन गरेका छन्। ।
प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म ढाकामा हुनेछ । नेपाल प्रतियोगिताको साविक विजेता टोली हो । महिला टोली मुख्य प्रशिक्षक जगदिश भट्टको प्रशिक्षणमा रहेको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।