हामीसँग जोडिनुहोस

सभापति देउवासँग अब सहकार्य र संघर्ष सँगसँगै हुने :  गगन थापा

0 मिनेट

काठमाडौं, २९ मंसिर ।
कांग्रेस महामन्त्रीका उम्मेद्वार गगन थापाले पार्टी सभापति शेरबहादुर देउवासँग सहकार्य र संघर्षको नीति लिएर आफ्नो समूह अघि बढ्ने घोषणा गर्नुभएको छ ।
बुधबार सभपातिका प्रत्यासी शेखर कोइराला पक्षले महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन गरेको कार्यक्रममा थापाले सभापति देउवाले राम्रो काम गरे सहकार्य र नराम्रो काम गरे संघर्ष गर्ने बताउनुभएको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।