हामीसँग जोडिनुहोस

सभामुखले संसदलाई नौटंकी बनाएको एमाले उपाध्यक्ष विष्णु पौडेलको आरोप

1 मिनेट

काठमाडौं ३ पुष, सभामुख अग्निप्रसाद सापकोटाले लोकतान्त्रिक पद्धतिको खिल्ली उडाउँदै संसदलाई नौटंकी बनाएको भन्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आरोप लगाएका छन् । आज एमाले निकट नेपालले राष्ट्रिय वाणिज्य संघको महाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले देशलाई बन्धक बनाएर महिनौ देखि अवरुद्ध संसदलाई सञ्चालन गर्न नसकेर नौटंकी बनाएको बताएका हुन् । एमाले नेतृत्वको सरकार भएको समयमा देशको अर्थतन्त्र बचाउने जनताले देख्नेगरी काम भएको उहाँको भनाई थियो । आर्थिक इण्डिकेटरहरुलाई बिग्रिन नदिएर देशको उन्नतीमा एमाले सरकारले भूमिका खेलेको उल्ल्ेख गर्दै उनले अहिले राज्यका मुख्य तीन अंग व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका भताभुंग भएको उनले आरोप उहाँले लगाउनुभयो ।
उहाँले सभामुखलाई तटस्थ र निष्पक्ष भूमिकामा रहन समेत सुझाव दिनुभएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।