हामीसँग जोडिनुहोस

भक्तपुरमा गाडीको ठक्करबाट एक बालिकाको मृत्यू

1 मिनेट

भक्तपुर, ३ पुष । भक्तपुरमा ईटाभट्टामा सञ्चालित गाडीको ठक्करबाट एक बालिकाको मृत्यू भएको छ । सूर्यविनायक नगरपालिकामा – ८ मा रहेको महेश्वरी ईटाभट्टामा काम गर्दै आएका चमार सिंह लामाको दुई वर्षीय छोरी मुस्कान लामाको हिजो दिउसो करिब २ बजे गाडीले ठक्कर दिदा मृत्यू भएको जानकारी दिइएको छ । बा २ क, १४१ नम्बरको साही ईटाभट्टाको मालबाहक निशान गाडीले भट्टामा खेलीरहेकी बालिकालाई ठक्कर घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक काभ्रे घर भई हाल सोही ईटाभट्टामा कार्यरत राज लामालाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ईटाभट्टा सञ्चालकले घटनाबारे व्यवास्ता र लापरवाही गरेको मृतकका आफन्त तिर्थमान लामाको गुनासो रहेको छ । उचित क्षतिपूर्ती दिनुपर्ने माग पिडितपक्षको रहेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।