हामीसँग जोडिनुहोस

प्रिमियर लिगका चार खेलहरु कोरोनाका कारण स्थगित,

0 मिनेट

काठमाण्डौं, ३ पुष आज राति प्रिमियर लिगमा दुई खेल हुँदैछन भने चार खेल स्थगित भएका छन् । मिडिया रिपोर्टका अनुसार कोरोना संंक्रमणका कारण चार खेलहरु स्थगित भएका हुन् । एस्टन भिल्लाले बन्र्लीसँग आमने सामने गर्दैछ । प्रशिक्षक स्टिभिन जेरार्डले जिम्मेवारी सम्हालेपछि एस्टन भिल्ला लयमा फर्किएको छ । बन्र्लीमाथि जित हात पार्ने भिल्लाको बलियो सम्भावना रहेको समिक्षकहरु बताउँछन् । त्यस्तै अर्को खेलमा आर्सनलले लिड्स युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ ।
लिड्सले यस सिजन गतिलो खेल प्रदर्शन गर्न सकिरहेको छैन । फर्ममा रहेको आर्सनलले लिड्सलाई पराजित गर्ने बताइएको छ । एजेन्सी ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।