हामीसँग जोडिनुहोस

एमसीसीबारे सरकारको भूमिका अनुसार आफूहरू प्रस्तुत हुने उपाध्यक्ष पोखरेलको भनाई

1 मिनेट
NCP (NCP) leader Ishwor Pokhrel speaks at a programme in Kathmandu, on Friday, November 16, 2018. Photo: RSS

काठमाडौं, ०५ पुष ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे सरकारको भूमिका अनुसार आफूहरू प्रस्तुत हुने बताउनु भएको छ। अनेरास्ववियू महिला विभागले गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न काभ्रेका पुगेका पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राखेका आफ्नो सरोकार सम्बोधन नभएकाले सर्वदलीय बैठकमा सहभागी नभएको उहाँले बताउनुभएको थियो ।
त्यस्तै सरकारसँग बहुमत रहेको भन्दै उहाँले हिम्मत भए संसद्मा प्रस्तुत गर्न चुनौती पनि दिनुभएको थियो । अर्को सन्दर्भमा नेता पोखरेलले सभामुखले निष्पक्ष भूमिका नखेलेको, पार्टीले कारबाही गरेका व्यक्ति सांसदकै रुपमा रहेको विषयमा प्रधानमन्त्री समक्ष राखिएको सरोकार सम्बोधन नभएकाले सर्वदलीय बैठकमा सहभागी नभएको उहाँले तर्क गर्नुभएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।