हामीसँग जोडिनुहोस

विष्ट नेपाल महिला संघ डडेल्धुराको अध्यक्ष भएको दाबी

1 मिनेट

श्रावण १२ । विवादबीच कमला विष्ट नै नेपाल महिला संघ डडेल्धुराको अध्यक्ष भएको दाबी गरेको छ । सामाजिक सञ्जालमा देखिएको विज्ञप्तिले संगठनलाई कमजोर बनाउने, इमान्दार नेता कार्यकर्ताहरुको मनोबल घटाउने र विधि विधानद्वारा निर्वा्चित अध्यक्षलाई निलम्बन गर्ने जस्ता क्रियाकलापले सिंगो पार्टीलाई नै नकारात्मक असर पर्ने कांग्रेस डडेल्धुराको भनाइ छ । नेपाल महिला संघ केन्द्रीय कार्य समितिले अध्यक्ष विष्टलाई संगठनबाट निष्कासन गरेको थियो । नेपाली कांग्रेसको भ्रातृ संस्था महिला संघले शुक्रबार बिष्टलाई विधानको परिच्छेद ६ को धारा २५ (३०) अनुसार साधारण सदस्यसमेत नरहने गरी तीन वर्षका लागि निष्कासन गरेको हो। साथै कांग्रेस डडेल्धुराले नेपाल महिला संघ केन्द्रिय कार्यसमितिले अध्यक्ष विष्टलाई निलम्बन गरेको प्रति घोर आपत्तिसमेत जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।