हामीसँग जोडिनुहोस

जापानमा शक्तिशाली भूकम्प

0 मिनेट

श्रावण १२ । जापानको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको होन्सु टापुमा ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार आइतबार सबेरै भूकम्प गएको अमेरिकी जियोलोजिल सर्भेले जनाएको छ । भूकम्पको केन्द्रविन्दु होन्सु टापुभन्दा दक्षिणतर्फ ३७५.८ मिटरको गहिराइमा रहेको थियो । भूकम्पपछि सुनामी चेतवनी भने जारी गरिएको छैन । ‘रिङ्ग अफ फायर’मा रहेको जापान धेरै भूकम्प जाने क्षेत्रमा पर्दछ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।