हामीसँग जोडिनुहोस

जग्गा प्लटिङमा बिछ्याइएको नांगो तारमा परी एक युवकको मृत्यु

0 मिनेट

झापा जिल्लाका कनकाई नगरपालिका सेल्फीडाँडा–२ का १९ वर्षीय सोम किस्कुको जग्गा प्लटिङमा राखेको पानी तान्ने मोटरको नांगो तारमा परी करेन्ट लाग्दा झापामा एक युवकको मृत्यु भएको छ ।
टेकनारायण संग्रौलाको प्लटिङ जग्गामा काम गर्ने क्रममा आज बिहान ८ बजे उनलाई करेन्ट लागि उपचारकोे क्रममा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।