हामीसँग जोडिनुहोस

आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा शिक्षकमाथि कर्तव्य ज्यान मुद्दाको जाहेर

0 मिनेट

श्रावण १३ । कञ्चनपुर भीमदत्तनगरपालिका–३ भाँसीका एक शिक्षकविरूद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दर्ता भएको छ । १६ वर्षीय युवक सुरज लेखकले शनिबार सुसाइड नोट लेख्दै आत्महत्या गरेपछि बुबा गणेशले जाहेरी दिएका थिए । सुसाइड नोटमा शिक्षकको नाम उल्लेख गर्दै ‘आत्महत्या गर्नुको कारण शिक्षक’ उल्लेखित थियाृ । शिक्षकको कति दोष हो भन्ने यकिन भएपछि अदालतबाट आदेश मागेर मात्र पक्राउ गरी अनुसन्धान गर्छौं,’ प्रहरी उपरीक्षक दिनेश आचार्यले भने । मुलुकी फौजदारी संहितामा आत्महत्या दुरूत्साहन गर्नेलाई पनि कर्तव्य ज्यान मुद्दा चल्ने कानुनी व्यवस्था छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।