हामीसँग जोडिनुहोस

सौराहामा ‘न्यू इयर इभु’ (तस्बिरहरु)

1 मिनेट

काठमाडौं, १७ पुष ।
अंग्रेजी नयाँ वर्ष २०२२ को पूर्वसन्ध्यामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल बाक्लो देखिएको छ।
राप्ती नदीको किनारमा रहेका रेष्टुरेन्टमा साँझदेखि पर्यटक बढ्न थालेको रेष्टुरेन्ट एण्ड बार एसोसिएसन(रेवान) सौराहाका निवर्तमान अध्यक्ष दीपेन्द्र खतिवडाले बताउनुभयो । पर्यटकको स्वागतका लागि रेवान सौराहाले झाँकी निकालेको थियो। घण्टाघर, चराचोक, हात्तीचोक, गैंडाचोक र राप्ती किनारबाट झाँकी निकालेको थियो।
हेर्नुस् तस्बिरहरु :

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।