हामीसँग जोडिनुहोस

भूमीसुधार मन्त्रीलाई कालो झण्डा

0 मिनेट

श्रावण १३ । भूमिसुधार मन्त्री कला संस्कृति सम्पदा संरक्षण समिति शंखरापुरले काला मन्त्री अर्यालको राजीनामा माग्दै कालो झण्डा देखाएका छन् । गुठी बिधयेकको बिरोध गर्दै आज दिउँसो १२ बजे मालपोत कार्यलय उद्घाटन गर्न साँखु पुगेकी उनलाई स्थानीयले नारा लगाउँदै कालो झण्डा देखाएका हुन्

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।