श्रावण १३ । भूमिसुधार मन्त्री कला संस्कृति सम्पदा संरक्षण समिति शंखरापुरले काला मन्त्री अर्यालको राजीनामा माग्दै कालो झण्डा देखाएका छन् । गुठी बिधयेकको बिरोध गर्दै आज दिउँसो १२ बजे मालपोत कार्यलय उद्घाटन गर्न साँखु पुगेकी उनलाई स्थानीयले नारा लगाउँदै कालो झण्डा देखाएका हुन्