हामीसँग जोडिनुहोस

द्वन्द्वकालीन मुद्दामा नेपालका नेताले खेलेको अन्तर्रा्ष्ट्रिय संस्थाहरूको आरोप

0 मिनेट

१४ साउन, काठमाडौं । द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका पीडितहरूलाई सत्य, न्याय र परिपूरण सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्ने सवालमा सरकार चुकेो हृयुमन राइट्स् वाचकी दक्षिण एसिया निर्देशक मिनाक्षी गांगुलीले भनेकी छन् ।
कानुन संशोधनको वाचा पूरा नगरेको र पर्याप्त परामर्श्विना आयोगहरुमा आयुक्तहरूको नियुक्ति प्रक्रिया अघि बढाएको भनि प्रधानमन्त्री केपी शर्मा असन्तुष्टि जनाइएको छ । २०७४ फागुनमा प्रधानमन्त्री निर्वा्चित भएपछि केपी शर्मा ओलीले नेपालको संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई सर्वोच्च अदालतले पटकपटक गरेको निर्देशन तथा अन्तर्रा्ष्ट्रिय कानुन र मापदण्डअनुरुप बनाउने वाचा गरेका थिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।