हामीसँग जोडिनुहोस

प्रधानमन्त्रीको नाममा अश्लिल वेभसाइट

0 मिनेट

श्रावणा १४ । नेपालको सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारीक वेवसाइट www.kpsharmaoli.com.np हो । केपी शर्मा ओली डटकम नामको वेबसाइटमा अश्लिल सामग्री भेटिएको छ । चिनिँया भाषामा लेखिएको उक्त वेवसाइट खोल्नसाथै दाँया पट्टी युवतिको अर्ध नग्न तस्बिर छ ।
प्रधानमन्त्रीको सचिवालयले केपीशर्मा ओली डटकम डटएनपी मात्र आधिकारिक वेबसाइट रहेको र अन्य मिल्दो जुल्दो पेज हेरेर भ्रममा नपर्न आग्रह गरेको छ ।

भक्तपुर महोत्सव २०८०-81
admission open

ट्रेण्डिङ