हामीसँग जोडिनुहोस

प्रधानमन्त्रीको नाममा अश्लिल वेभसाइट

0 मिनेट

श्रावणा १४ । नेपालको सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारीक वेवसाइट www.kpsharmaoli.com.np हो । केपी शर्मा ओली डटकम नामको वेबसाइटमा अश्लिल सामग्री भेटिएको छ । चिनिँया भाषामा लेखिएको उक्त वेवसाइट खोल्नसाथै दाँया पट्टी युवतिको अर्ध नग्न तस्बिर छ ।
प्रधानमन्त्रीको सचिवालयले केपीशर्मा ओली डटकम डटएनपी मात्र आधिकारिक वेबसाइट रहेको र अन्य मिल्दो जुल्दो पेज हेरेर भ्रममा नपर्न आग्रह गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।