
काठमाडौं, १७ फागुन ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका हुनुभएको छ । दिउँसो २ बजे बानेश्वरस्थित अर्पण बैंक्वेटमा पत्रकार सम्मेलनको आयोजना गरिएको एकीकृत समाजवादीले जनाएको छ । समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गरिने जनाइएको छ ।