हामीसँग जोडिनुहोस

वैशाख १० सम्म सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप दिइसक्न आयोगको अनुरोध

0 मिनेट

काठमाडौं,१७ फागुन ।
निर्वाचन आयोगले आउँदो वैशाख १० गतेसम्म लक्षित नागरिकलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न सरकारलाई अनुरोध गरेको छ ।
आयोगले वैशाख १० गतेसम्म कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाउने निर्णय गरेको हो । कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यामा राख्दै वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको पूर्वतयारी तथा निर्वाचनका क्रममा जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि आयोगले आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार नेपालमा हिजोसम्म कुल जनसंख्याको ७३.९ प्रतिशतले पहिलो डोज र ५९.९ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।