हामीसँग जोडिनुहोस

नेकपा एमाले ओलीको चुनौती

1 मिनेट

काठमाडौं,१७ फागुन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा वाइ वाइ वान भिड्नमात्र नभई पाँच दलीय गठबन्धन संयुक्त रुमपा आउन चुनौती दिएका छन्। । एमसीसी पारित भएपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले आगामी स्थानीय तह निर्वाचनदेखि अन्यमा पनि देखाइदिने चुनौती दिए ।
उनले चिनियाँ नाटकमा एउटा मुखुण्डमा धेरैथरि रुप देखिए झै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको रुपमा देखिएकोे टिप्पणी गरे। पार्टीले सरकारको काममा सही गर्ने देखिएको भन्दै उनले यो प्रचण्डले र प्रधानमन्त्री देउवाले के हैसितयमा गरेको भनी प्रश्न गरे। उनले अब वलिदान दिने, जेल जान परेपनि जाने भनी कार्यकर्ता उराल्ने अनि उता अर्कै रुपमा प्रचण्डको देखिएको उनले आरोप लगाए ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।