हामीसँग जोडिनुहोस

एमसीसी विवादलाई चुनावसम्म ‘होल्ड’ गरेका छौंः माओवादी नेता पोखरेल

0 मिनेट

काठमाडौं, २४ फागुन ।
नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले एमसीसी विवादलाई स्थानीय तहको निर्वाचनसम्मका लागि स्थगन गरेको बताउनुभएको छ । एक कुरा गर्दै नेता पोखरेलले नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा एमसीसीका बारेमा विभिन्न विचार आएका छन् । अहिले आफुहरुले विवादित विषयलाई स्थानीय तहको निर्वाचनसम्मका लागि होल्ड गरेको बताउनुभयो । पार्टीको जेठ २० मा बस्ने केन्द्रीय समितिको बैठकपछि यसबारे फेरि छलफल हुने पोखरेलले बताउनुभएको छ । पदाधिकारी चयन पनि निर्वाचनसम्मका लागि स्थगन भएको उहाँले बताउनुभएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।