हामीसँग जोडिनुहोस

रुस बन्यो विश्वको सबैभन्दा बढी प्रतिबन्धित राष्ट्र

1 मिनेट

काठमाडौं,२४ फागुन ।
युक्रेनमाथि आक्रमण गरेसँगै रुस विश्वको सबै भन्दा बढी प्रतिबन्धित राष्ट्र बनेको छ । रुसले प्रतिबन्ध लागेका राष्ट्रमा इरान र उत्तर कोरियालाईसमेत उछिनेको छ ।
संयुक्त राज्य अमेरिका र युरोपेली राष्ट्रहरूको नेतृत्वमा रुसमाथि २ हजार ७ सय ७८ नयाँ प्रतिबन्ध लागेका छन् । विश्वव्यापी प्रतिबन्ध ट्र्याकिङ गर्ने डाटाबेस क्यासटेलम डट एआईका अनुसार नयाँ थपिएका प्रतिबन्धसहित रुसमाथि कुल ५ हजार ५ सय ३ नयाँ प्रतिबन्ध लागेका छन् ।
इरानले यसअघि ३ हजार ६ सय १६ प्रतिबन्धको सामना गरेको थियो । जबकि सिरिया र उत्तर कोरियामाथि क्रमशः २,६०८ र २,०७७ प्रतिबन्धहरू छन् ।
रुसको केन्द्रीय बैंकमाथि प्रतिबन्ध, प्रमुख रुसी वित्तिय संस्थामाथि प्रतिबन्ध एवं स्विफ्ट अन्तर्राष्ट्रिय प्रणालीबाट रुसी बैंकहरु हटाइएको छ । यीलगायत अन्य कयौं प्रतिबन्धहरु रुसमाथि लगाइएको छ । एजेन्सी ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।